Asked by Dr. Purushottam Adhikari

on 16/5/21

Ct value ले मात्र रोगको अवस्था जनाउने हैन। तपाइँलाई देखिएको लक्षण, तपाइको शारीरिक अवस्था आदि कुराले पनि संक्रमण कसरी अगाडि बढ्छ भनेर जानकारी दिन्छ । लक्षण खासै छैन भने त्यति चिन्ता लिनु पर्दैन ।

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤

Articles related to