“Depression” Common Symptoms. डिप्रेसनका मुख्य लक्षणहरू  

Article   Dr. Subodh Dahal  on Sat, May 04 2019 12:27 PM 2996 Views 0 Comments 10 persons recommended

डिप्रेसन र आत्महत्यालाई लगभग कारण र नतिजा भन्दा फरक नपर्ला। यी दुबै दिनदिनै बढ्दै छन्। लक्षणहरूका आधारमा चाँडै उपचार गरे डिप्रेसन पुरै निको हुन्छ र मान्छेको ज्यान बच्छ।

डिप्रेसनका प्रमुख लक्षण यस्ता हुन्छन।

  • Low/Depressed Mood (Almost Everyday for >15 days). उदास मन् हरेक दिन् कम्तिमा १५ दिन सम्म।
  • Loss of Interest & Pleasures in previously enjoyable activities. पहिले रमाईलो लाग्ने काम/कुरा अब मज्जा नलाग्ने।
  • Decreased Energy; Increased Tiredness. तागत घट्ने, छिटै थाक्ने, जीउ दुख्ने।
  • Decreased Concentration/Focus; Difficultly making Decisions. ध्यान एउटा कुरामा नहुने, बिर्सीने, निर्णय लिन गार्हो हुने।
  • Excessive Guilt/Self-Blame. आफ्नो बारे धेरै पश्चाताप, दोसी महसुस गर्ने।
  • Slowness In Daily Activities. काममा ढिलासुस्ती आउने।
  • Poor Sleep & Appetite. भोक र निन्द्रामा गडबडी।
  • Feelings/ Thoughts  of being Helpless; Hopeless & Worthless. आँफुलाई एक्लो, होपलेस्, बेकारको ठान्ने।
  • Repetitive Thoughts of Self-HarmSuicide. आँफुलाई हानी गर्न मन् लाग्ने।

Leave a comment