COVID-19 मा नेपालको मनोसामाजिक सर्वेक्षण  

Article   Dr. Anoop Krishna Gupta  on Fri, Apr 10 2020 11:07 AM 2492 Views 0 Comments 9 persons recommended

नमस्ते।

, डा. अनूप कृष्ण गुप्ता,नेशनल मेडिकल कलेज, वीरगन्ज, नेपालकोमनोचिकित्साबिभागमा कार्यरत मनोचिकित्सक हुँ।

COVID-19 हाम्रो जीवनकालको अनौंठो विघटनकारी घटना हो। यो एक मानवीय र चिकित्सा चुनौती हो। यो रोगले थोरै समयमा संसारको दैनिक जीवनशैलीमा पार्ने दुष्प्रभाव हामीले देख्यौं।यो महामारीले शारीरिक, सामाजिक,आर्थिक तथा मानसिक आघात पुर्याएको छ।यधपि नेपालमा यसको असर संक्रमिक रुपमा कम भए पनि आर्थिक,सामाजिकर मानसिकरुपमा धेरै छ।तसर्थ हाम्रो समाजमा यसको मानसिक असर हेर्न बैज्ञानिक रुपले अति आवश्यक बन्न जान्छ।

वर्तमानमा COVID-19 महामारीले आम जनतालाई कसरी असर गरिरहेको छ भनेर हामी सर्वेक्षण गर्दैछौं। मेरो सहयोगीहरू र म यस सर्वेक्षणको लागि COVID-19 को प्रभावलाई बुझ्न तपाइँका प्रतिक्रियाहरू दिन अनुरोध गर्दछौं। COVID-19 महामारीको व्यक्तिगत प्रतिक्रियाहरू बुझ्न र यसलाई विभिन्न चरमा तुलना गर्न हामी नेपालभरका सर्वसाधारणहरू बीच यो सर्वेक्षण गर्दैछौं। यो विशेष संस्करण नेपालको साधारण जनमानसको लागि डिजाइन गरिएको हो। यो समयसायद तपाई तनावग्रस्त हुनुहुन्छ तरतपाइको रिपोर्ट ले हामीलाई त्यो तनाव बुझ्न मद्दत गर्छ। यो सर्वेक्षणले करीव 5-7 मिनेट मात्रै लिन्छ।हामी आशा गर्दछौं कितपाई हामीलाई मद्दत गर्नुहुन्छ।

तपाईंलाई यहाँ ल्याएको सर्वेक्षण लिंक (https://www.surveymonkey.com/r/2NQYKK2) छिमेकीहरू, सहकर्मीहरू र परिवारका सदस्यहरूसँगकृपया साझा (सेयर) गर्नुहोस्।हामी तपाईंलाई आश्वासन दिन्छौं कि तपाईकोसबै प्रतिक्रियाहरू अज्ञात रहनेछन् र हामी उत्तरदाताहरूको पहिचान पहुँच गर्न सक्दैनौं।तपाईंको कुनै टिप्पणी छ भने कृपया[email protected] मा सम्पर्कगर्नुहोला।तर सबै भन्दापहिले, सुरक्षित रहनुहोस् !!

सर्वेक्षणमा(सर्वे) भाग लिन तलको लिंकमा क्लिक गर्नुस्। सर्वेक्षणको क्रममा यदि तपाईको जवाफ "होइन" भने "No" लेखेर “OK” थिच्नुस। धन्यवाद।

https://www.surveymonkey.com/r/2NQYKK2

Leave a comment