Asked by Anonymous User ,23 years

on 22/8/20

I have holes at the back of my throat and my chest is burning and paining and I have difficulty in breathing but I don't have a fever and cough. Is it corona?

Replies to question

Post Reply

भन्नाले के भन्न खोज्नुभएको हो बुझिन! कोरोनाको लागि संक्रमितहरुको नजिक वा ज्वरो खोकी आदि हुनपर्छ! ये लक्षण केहि छैन भने कोरोना लागेको सम्भावना कम हुन्छा! त्यहिपनि एकपटक आफुलाई परिक्षण गराउन मन लागेको छ भने टेकु वा कुनै प्राइभेट ल्याबमा गएर परिक्षण गराउन सक्नुहुन्छ!

Answered on 23/8/20

Post your Reply

Press Here to type in नेपाली ➤

Articles related to Viral and Infectious Disease Consultation