Asked by Anonymous User

on 8/10/20

a family member tested positive for covid. he has low grade fever for 10 days. now 10th day he has started coughing. should I take him to the hospital??

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

सामान्य ज्वरो र खोकीमात्र भए अस्पताल गैहाल्नुपर्दैन । तातोपानी, बाफ र ज्वरोको लागि सिटामोल लिनुहोला । सास फेर्न गाह्रो भएमा वा ज्वरो उच्च मात्रामा आएर घट्दै नघटेमा भने अस्पताल जानुपर्छ । सकिन्छ भने एउटा अक्सीजन नाप्ने Pulse oximeter भन्ने सानो मेसिन कतैबाट किनेर वा मगाएर अक्सीजनको मात्रा दीनको तीन पटक नाप्दा राम्रो हुन्छ ।

Answered on 9/10/20

Post your Reply

Press Here to type in नेपाली ➤

Articles related to Viral and Infectious Disease Consultation