Asked by Anonymous User

on 27/8/20

डक्टर साहब नमस्कार , म ३० बर्सको युबा हु। मलाई ३/४ महिना देखि मनमा कुरा खेली रहने , डर लाग्ने , अचानक Heart Beat बढ्ने , आबाज पटक्कै सुन्न मन नलाग्ने जस्ता समस्या छ। यसको लागि Klozep 7.5 र mirtaj 0.25 लिइरहेको छु । तर पनि यसले राम्रो result दिएन । अब यसको सहि समाधान के होला सर , कृपया reply गर्नु होला ।

Replies to question

Post Reply

सर यो लक डाउनको/सिल्डको कारनले check up मा समस्या हुन्छ । यति बेलाको लागि हजुर ले कुन कुन औषधि कति कति डोजको प्रयोग गर्न सल्लाह दिनु हुन्छ ? यो भन्दा पनि अझै राम्रो औषधि छ कि हजुरको बिचारमा !!!

Answered on 28/8/20

if it is not working then other kunai cause ho ki ruleout garnu paryo...and mil6 vane dose badaune or arkai medicine ma chamge garne option hun6

Answered on 27/8/20

Post your Reply

Press Here to type in नेपाली ➤