Asked by Rajesh Kumar Rai

on 30/5/20

कोरोना संक्रमित भएको चाडोमा कति समय र ढिलोमा कति समयमा यसको लक्षण देखा पर्छ ?

Replies to question

Post Reply

नेपालमा कोरोना संक्रमित करिव ८० % मा लक्षण देखिएको छैन! देखिने मा सामान्य खोकी, ज्वरो र कमजोरी हो! संक्रमणको एक हप्ता दश दीनमा लक्षण देखिन सक्छ!

Answered on 31/5/20

Post your Reply

Press Here to type in नेपाली ➤

Articles related to Viral and Infectious Disease Consultation