Asked by Anonymous User

on 5/3/20

सर म कुनै पनि ब्यक्ति संग आँखा जुदाएर बोल्न सक्दिन र बोल्न खोज्दा खेरी मेरो आँखा को ध्यान कुनै पनि ब्यक्तिको आखामा नगए अन्य body parts तिर जान्छ जस्तो कि घाँटी, nipple, etc. यसको केही उपचार वा विधि भए please बताइदिनु होला ।

Replies to question

Post Reply
Asst. Prof. Dr. Suman Prasad Adhikari

Consultant Psychiatrist , 3 Years of practice

यसको लागि मनोविद र मनोचिकित्सकको राय सल्लाह जरूरी छ। यो लकडाउन पछि एकपटक भेट्नु होला ।

Answered on 29/3/20

यस्तो हुनुमा कुनै मनोबैज्ञानिक समस्या हुन सक्छ । एकपटक मनोचिकित्सकलाई भेटी सल्लाह, परामर्श र काउन्सिलिङ्ग आवश्यक पर्छ । नजिकैको अस्पताल गएर गर्नुहोला। हाम्रोडक्टर मार्फत परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=20

Answered on 5/3/20

Post your Reply

Press Here to type in नेपाली ➤