Asked by Anonymous User

on 11/9/19

appendix huda dabai khayer Niko hunxo ki nai ? video x-ray garda thaha pauxo ki k garnu parxo ??

Replies to question

Post Reply

एपेन्डिसाइटिसको प्रमुख उपचार विधि भनेकै अपरेसन हो । एपेन्डिक्स डल्लो परेको छ भने चै औसधि खाएर ६ हप्ता पछि अपरेसन गर्नुपर्ने हुन्छ । थप जानकारी नजिकैको अस्पताल गएर चिकित्सकसंग सल्लह गरेर लिनुहोला। धन्यवाद

Answered on 12/9/19

Post your Reply

Press Here to type in नेपाली ➤