Asked by Anonymous User ,53 years

1 month ago

नमस्कार डाक्टर साप। एउटा कुरो सोध्न मन लाग्यो।गएको दसैं पछि एक्कासी मलाई ढाड दुखेर असैय भो र अस्पताल गएर जाँच गर्दा ५ एम एम को स्टोन मिर्गौलाको पाइपमा अड्किएर बसेको रहेछ। दूरबिन बाट तुरुन्त ढुंगा निकाल्ने निणर्य गरियो। किडनी र पिसाब थैलीको विचको भाग साँगुरो भएर स्टोन अड्किएर रहेछ। double dj ३ महिना राखियो डाक्टर को सल्लाह अनुसार।त्यसपछि पिसाब खुलाउने दबाइ tamsulosin tag ३ महिना सम्म खानु पर्ने भो। तर मैले १ महिना मात्र खाए। अहिले केही अप्ठयारो महुसुस त्यही ठाउँमा भइरहेको छ। अब त्यही दबाइ दोहोर्याउनु पर्ला कि? लिन मिल्छ की नाई?

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤