Asked by Anonymous User ,53 years
9 months ago
नमस्कार डाक्टर साप। एउटा कुरो सोध्न मन लाग्यो।गएको दसैं पछि एक्कासी मलाई ढाड दुखेर असैय भो र अस्पताल गएर जाँच गर्दा ५ एम एम को स्टोन मिर्गौलाको पाइपमा अड्किएर बसेको रहेछ। दूरबिन बाट तुरुन्त ढुंगा निकाल्ने निणर्य गरियो। किडनी र पिसाब थैलीको विचको भाग साँगुरो भएर स्टोन अड्किएर रहेछ। double dj ३ महिना राखियो डाक्टर को सल्लाह अनुसार।त्यसपछि पिसाब खुलाउने दबाइ tamsulosin tag ३ महिना सम्म खानु पर्ने भो। तर मैले १ महिना मात्र खाए। अहिले केही अप्ठयारो महुसुस त्यही ठाउँमा भइरहेको छ। अब त्यही दबाइ दोहोर्याउनु पर्ला कि? लिन मिल्छ की नाई?