Asked by Anonymous User

on 24/6/19

मलाइ पिसाब फेर्ने बित्तिकै penis मा पोल्ने र दुख्ने हुन्छ पहिला कहिले कहि हुन्थ्यो आज्क्ल जति खेर नि दुखाइ भैरको छ के कारण होला ,के पत्थरी ले नि येस्तो हुन्छ र?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । पिसाबको इन्फेक्सनले यस्तो हुन सक्छ । एकपटक अस्पताल गएर पिसाबको जाँच गराउनुहोला।पानी प्रसस्त पिउनुहोला र सरसफाइमा ध्यान दिनुहोला।

Answered on 26/6/19

Post your Reply

Press Here to type in नेपाली ➤