Asked by Anonymous User

on 6/6/19

मलाई निन्द्रा अल्ल्लिक कम लाग्छ येस्को उपचार के होला

Replies to question

Post Reply
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

निन्द्रा राम्रो वनाउने तरीकाहरू को लागी यो लींक उपयोगी हुन्छ। https://www.hamrodoctor.com/article/81

Answered on 7/6/19

निन्द्रा कम लाग्ने कारणहरु धेरै हुन्छन । मानसिक तनाब, पिर चिन्ता बढी लिनुभयो कि । सुत्ने एउटा टाइमटेवल बनाउनुहोला । राती ढिलो सम्म नसुती नबस्नुहोला। यति गर्दा नि ठिक भएन भने एकपटक मनोचिकित्सकसंग परामर्श लिन जरुरी हुन्छ। हाम्रोडक्टरबाट मनोचिकित्सकसंग अनलाइन परामर्श लिनको लागि यो लिन्कमा जनुहोला: https://www.hamrodoctor.com/service/psychiatry

Answered on 6/6/19

Post your Reply

Press Here to type in नेपाली ➤