Asked by Anonymous User

on 6/12/21

I m suffering from phimosis and need treatment.

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper), 2 Years of practice

नमस्कार anonymous user । तपाइको phimosis भएको हो भने यसको एउटै मात्र उपचार हुन्छ : अप्रेशन ।। यो अप्रेशन गराउन म जस्तो सर्जन कहाँ सम्पर्क राख्नुहोला । अप्रेशन बाहेक को सजिलो उपचार तिर लाग्दा नचाहिदो दबाइ र औषधि मा फस्न सक्नु हुन्छ । तसर्थ, उपचार गर्न मन छ भने सर्जन कहाँ गएर उपयुक्क्त सल्लाह र उपचार गराउनु होला । धन्यबाद ।।

Answered on 3/1/22

Dear user, for the treatment, kindly go through the link below and book an appointment, https://www.hamrodoctor.com/service/urology

Answered on 7/12/21

Post your Reply

Press Here to type in नेपाली ➤