Happy new year 2022 !!
Profile
डा. रविन्द्र तामाङ लाइसेन्स प्राप्त जेनेरल सर्जन हुनुहुन्छ । उहाले एम. बि. बि. एस. डिग्री अनि पोस्ट ग्र्याड्युएट डिग्री बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट गर्नु भएको छ । हाल उहाँ कोशी अस्पताल बिराटनगरमा कार्यरत हुनुहुन्छ । अहिले सम्म उहाले कैयौ हर्निया, हाइड्रोसिल, पित्तथैलिको पत्थरी, पिसाब प्रणालिको पत्थथरि, एपेन्डिक्स, पाइल्स र अन्य अप्रेशन गरिसक्नु भएको छ।
स्वास्थ्य सम्बधि भिडियो को लागि https://www.youtube.com/c/DoctorRabindra
- NMC Number - 14739
- Qualification - Master of Surgery, B. P. K. I. H. S. Dharan, Nepal
- Speciality - MBBS, MS General Surgery (BPKIHS , Topper)
- Website - https://bit.ly/2MSYGOX