Asked by Sinjali magar

on 7/2/19

namaete. face to face eye contact garera kura garna nasak nu kun karen le hola.

Replies to question

Post Reply

यस्तो समस्या को ठ्याक्कै यहि कारन भन्दा पनि आफ्नो व्यवहारमा परिवर्तन ल्याउने, आत्मबल बढाउने र कोसिस गर्ने हो। अरु पनि आफुजस्तै मानिस नै हुन भन्ने भावनाका साथ उच्च मनोबल राख्नपर्छ । साथै यसको निम्ति मनोबैज्ञानिक परामर्श पनि लिन सक्नुहुन्छ ।धन्यवाद

Answered on 8/2/19

Post your Reply

Press Here to type in नेपाली ➤