Asked by Umesh Bhattarai

on 28/10/20

HD Support Team नमस्कार! हल्का ज्वोरो आऊने ज्यू दुख्ने समस्या छ सायद फ़्लू होला covid _ve छ! Yo Azithromycian दूध खुवाउने आमाले खान हुनछ? दुई महिनाकि छोरी छिन!

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

फ्लू कै लागि मात्र एन्टीबायोटिक नखादा राम्रो हुन्थ्यो । एन्टीबायोटिकको जताभावी प्रयोगले समस्या निम्त्याउन सक्छ । दूध खाने बच्चा भएको आमाले त झन औसधि प्रयोगमा सावधानी अपनाउन पर्छ।

Answered on 28/10/20

Post your Reply

Press Here to type in नेपाली ➤