Asked by Anonymous User

on 16/10/18

मेरो बर्ष 32 काे महिला आफ्नत कहिलेकाही रिगाटा लाग्ने रिगाटा लागे पछि 10/15 मिनेट टाउकाको दुखने , त्यस पछि हातखुट्टा दुखने 10 - 15 मिनेट पछि बिरामी नर्मल हुने, सुतेकाे बेलामा खुट्टा बाउडिने समस्या छ के कारणले हाेला ।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यस्ता समस्या धेरै कारणले हुन्छन । यहि हो भनेर यकिन गर्न केही जाचहरु गर्न आवश्यक पर्छ । प्रेसर तलमाथी भएमा, रगतको मात्रा कम भएमा, रगतमा नुनको मात्रा कम भएमा यस्ता समस्या देखिन सक्छ्न । त्यसैले एकपटक अस्पतालमा गएर चिकित्सकको सल्लाहमा केही परिक्षण गगराउनुहोला । शिघ्र स्वास्थ्यलाभको कामना।

Answered on 20/10/18

Post your Reply

Press Here to type in नेपाली ➤