Asked by Anonymous User

on 10/9/20

मेरो शरीर चिसो हुन्छ । हात खुट्टा तातो हुने पोल्ने। खोकी लागि रहने घाँटी बिझाउने दुख्ने । दुईटै नाक पालैपालो बन्द हुन्छ । यस्तो भएको तीन बर्ष जति भयो औसधि खादा हल्का कम हुन्छ अनि फेरि जस्ताको तेस्तै हुन्छ धेरै ठाँउ चेक गरि सके । यस्को स्थायी समाधान कसरी गर्न सकियला

Replies to question

Post Reply

खोकी लाग्ने नाक बन्द हुने लामो समय हुने केहि कारणहरु हुन्छन! एलर्जी एउटा कारण हो, अर्को नाकको हड्डी बाङ्गो भएर नि हुन सक्छ! एकपटक समस्या के हो भनेर थाहा पाउन परिक्षण गर्नापर्छ! आफ्नो पुरानो कागजहरु सहित एकपटक नाक कान रोगको डाक्टरसंग परामर्श लिएर आफ्नो समस्या राख्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-sahara-adhikari

Answered on 10/9/20

Post your Reply

Press Here to type in नेपाली ➤