Asked by Debendra Upreti

on 9/9/20

नमस्कार मेरो बुबालाई (७० बर्ष ) भर्खर प्रोस्टेको समस्या सुरु भयोको छ । पुरानो रोग हरु केहि छैन । पहिला पित थैली को operation भको हो । केही prostate को medicine सुरु गर्नु भको छ । खानामा अरुची , निद्रा कम लाग्ने, जस्तो सम्स्या छ । के गर्नु होला । यो रोग लाई कसरि समाधान गर्ने होला?

Replies to question

Post Reply

Hello. Tapaiko samasya sambandi doctor sanga bistrit ma paramarsha lina chahanu hunxa vane tala ko link ma click garnu hola, https://www.hamrodoctor.com/doctor/dr-sanjeeb-bhakta-bista

Answered on 9/9/20

Post your Reply

Press Here to type in नेपाली ➤