Asked by Anonymous User ,29 years

on 22/8/20

डा. साव मेरो श्रीमतिको थाइराइडको अप्रेशन गरेको ७/८ महिना भयो अप्रेशन गरिसकेपछि फेरी स्कान गर्नु पर्छ भन्नु भाको थियो तर लकडाउनले गर्दा अस्पतालहरू बन्द भाको हुँदा त्यसो गर्न सकिएन ३/४ दिन भयो उसलाई हात खुट्टा बाउडिने र छातिमा कुनै गह्रौ चिज डल्ला परेको महशुस भैराछ किन यस्तो हुन्छ र के गर्नु राम्रो हो पिलिज जानकारी दुनुहोला ।

Replies to question

Post Reply

यस्तो समस्या थाइराइडको अपरेसन गरेको विरामीमा क्याल्सियमको कमीले पनि देखिन सक्छ! एकपटक क्याल्सियमको मात्रा जाच गराउनुहोला! गाह्रो भएमा एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला!

Answered on 23/8/20

Post your Reply

Press Here to type in नेपाली ➤