Asked by Anonymous User

on 10/8/20

महिनावारी हुनुभन्दा करिब ५,६ दिन अघिदेखी महिनावारी भएको ३,४ दिनसम्म दुबै स्तनको तल्लो भागमा दुख्ने तथा काखिमुनिको भागमा छाम्दा गिर्खा रहेको छ । यस्तो भएको करिब ५ ६ बर्षजति भयो । बिबाह भएको ८ बर्ष भयो र एक छोरा रहेको छ । यो स्तन दुख्ने कारण के हुन सक्छ ।

Replies to question

Post Reply

कत्रो छ एकपटक परिक्षण गरेर हेर्नपाए यकिन भन्न सकिन्थ्यो! अनलाइनमा एकपटक डाक्टरसंग सल्लाह लिएर थप परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-mala-shrestha/

Answered on 10/8/20

Post your Reply

Press Here to type in नेपाली ➤