Asked by Durga Prasad Apagain

on 29/7/20

सर! मलाई दिनभरी रिंगटा लाग्छ अनि निन्द्रा लागे जस्तो झ्याप्प भै रहन्छ! म dulote30 बिहान र राती sensival25 नियमित खाई रहेको छु!

Replies to question

Post Reply

यी औसधीहरुको कारण हुन सक्छ! के कति समस्या भएर यो औसधी खाइरहनुभेको जानकारी दिनुभए हुने! एकपटक डाक्टरसंग अनलाइनमा आफ्नो समस्या विस्तृत राख्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/mental-health

Answered on 30/7/20

Post your Reply

Press Here to type in नेपाली ➤