Asked by Anonymous User ,39 years

on 13/6/20

मेरो दाहिने हातको कुइनामाथि दुइ औलाले छाम्दा सानो र साह्रो गिर्खा जस्तो अनुभव हुन्छ , बिगत ४/५ दिनदेखि छाम्दा यो हटेको छैन , यो बाहिरबाट देखिन्न ,तर दुइ औलाको बिचमा दबाउदा मात्र अनुभव हुन्छ ,एक औलाले भित्र दबाउदा पनि दुख्दैन, के होला यो ?

Replies to question

Post Reply

कस्तो छ कत्रो छ एकपटक हेर्नापाए र परिक्षण गर्नपाए यकिन भन्न सकिन्थ्यो! एकपटक बन्द खुलेपछि नजिकैको अस्पताल गैर परिक्षण गराउनुहोला! ऐले अनलाइनमा चिकित्सकसंग परामर्श लिएर केहि जानकारी लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-samrat-parajuli/

Answered on 15/6/20

Post your Reply

Press Here to type in नेपाली ➤