Asked by Anonymous User

on 4/6/20

म हाल ३७ बर्षको भए बिगत १३ बर्ष देखि मैले Huminsulin 30:70 बिहान ५० युनिट र बेलुका ४० युनिट लिइरहेको छु हाल आएर बेला बेलामा सुगर लेभ घट्ने समस्या भएको छ यसको लागि के कति लगाउदा वा के गर्दा उपयुक्त होला ।

Replies to question

Post Reply

यसको लागि एकपटक सुगर रोगको डाक्टरसंग सबै आफ्नो पुरानो औसधी र रीपोर्त्को विवरणसहित सल्लाह गरेर मात्र के गर्ने भान्नुपर्छ! सुगरको डाक्टरसंग आफ्नो पुरानो रिपोर्ट र सबै कुरा राखेर विस्तृतमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/doctor/dr-sukanti-shah/

Answered on 4/6/20

Post your Reply

Press Here to type in नेपाली ➤