Asked by dipak saud

on 28/5/20

नम्सकार डक्टर मेलाई gastritis भएको छ।मेलाई रिपोर्टमा atrophic antrial gastritis देखाको हो।medican चाई अहिले आईसोलेकस र delyte 10 खाई राको छु।अहिले पनि पेट दुखि राको छ।अरु के औसदी खादा रामरो होला।please help me ।lock down ले होस्पितल जान नसकिने भयो।

Replies to question

Post Reply
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

एउटा राम्रो Antacid प्रयोग गर्दै गर्नुहोस। लकडाउन खुल्नासाथ आफ्नो डक्टर लाई भेटनु होला।

Answered on 28/5/20

Post your Reply

Press Here to type in नेपाली ➤