Asked by Aalok Singh

on 22/5/20

नमस्ते डॉक्टर साब मेरो घर महोतरी जलेशवर हो मेरो छोरा डेर बरस को हो आमा को दूघ बाहेक अरू के ही खांन?? कीन होला ओखती के होला डॉक्टर साहब

Replies to question

Post Reply

फकाएर खुवाउने हो! आफुले खुवाउन कोसिस गर्ने हो! लिटो, थोरै सागपात, नरम खाना आदि खुवाउन सकिन्छा! एकपटक बालारोगको डाक्टरसंग थप परामर्श लिएर आफ्नो कुरा राख्न यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-aruna-bijukche/

Answered on 23/5/20

Post your Reply

Press Here to type in नेपाली ➤