Asked by Nirmal Dahal

on 20/5/20

मलाई २महिना अगि निमोनिया भको थियो 15 दिन डक्टर को परामर्श मा औसधि खाएको तर अहिले जरो रुघाखोकी केही पनि छैन तर छाती चाहिँ पोलिरहन्छ के कारण होला???

Replies to question

Post Reply

पानी प्रसस्त खानुहोला, चिल्लो पिरो अमिलो कम खानुहोलारा खाली पेट नबस्नुहोला!

Answered on 22/5/20

अमिलो पानी आउने केही हुदैन

Answered on 21/5/20

अमिलो पानी आउने त्यस्तो केहि नि हुन्छ कि? कहिलेकाही gastritis ले पनि त्यस्तो हुनसक्छ! पानी प्रसस्त खानुहोला, चिल्लो पिरो अमिलो कम खानुहोलारा खाली पेट नबस्नुहोला! पेटरोगको डाक्टरसंग थप परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-mukesh-sharma-poudel/

Answered on 21/5/20

Post your Reply

Press Here to type in नेपाली ➤