Asked by Anonymous User

on 5/4/20

धुलो धुवाँले एलर्जी छ, धेरै भयो गाउँ आउँदा, अहिले कहिलेकाही सामान्य खोकी जस्तो हुन्छ, तर 1-2 पटक ख्याक्क मात्र हुन्छ, अनि घाँटी छाती पनि हल्का चिलाउछ,

Replies to question

Post Reply

एलर्जी बाट बच्ने मुख्य उपाए भनेको जे कुराले एलर्जी गरऊछ त्योबाट टाढा बस्ने नै हो ! पुरै सन्चो बनाउन सकिदैन! तपाईलाई धुवा र धुलो को एलर्जी छ भने त्योबाट टाढा बस्नुहोला! अस्पताल खुलेपछी एकपटक छातीको एक्स रे लगायतको जाच गर्न अस्पताल जानुहोला!

Answered on 6/4/20

सर केही उपाय पाउन

Answered on 6/4/20

मेरो उमेर 23 बर्ष, चुरोट खाने बानी छैन, श्वास फेर्न समस्या छैन तर 1-2 दिन भयो सामान्य खोकी 1-2 पटक ख्याक्क हुन्छ र घाटी छाती चिलाउछ

Answered on 5/4/20
Dr. Bhupendra Shah

Internal Medicine, 10 Years of practice

हजुरको उमेर, चुरोट खाने बानी, अनि श्वास फेर्न, घ्यारघ्यार हुने समस्या छ कि छैन जानकारी पाउ।

Answered on 5/4/20

Post your Reply

Press Here to type in नेपाली ➤