Asked by Anonymous User

on 30/3/20

mero wife 7 month pregnant ho usko kahile kahi rati suteko bela khutta baudinx kin hola r kasari thik garne???

Replies to question

Post Reply

कहिलेकाही रगतमा नुनको मात्रा गडबड भएपछि नि त्यस्तो हुन्छ । ऐलेनै खासै आत्तिनु नपर्ला । पछि अस्पतालमा चेकजाँच गर्न गएको बेला एकपटक चिकित्सकलाई यो समस्या नि बताउनुहोला। हाम्रोडक्टर मार्फत स्त्रीरोग विशेषज्ञसंग परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/women-health

Answered on 30/3/20

Post your Reply

Press Here to type in नेपाली ➤