Asked by sunil aryal

on 26/3/20

मलाई देब्रे पट्टि फर्केर सुत्दा सास फेर्न गारो हुन्छ के भाको होला?

Replies to question

Post Reply

२ बर्स भयो अरु केही हुदैन देब्रे सुत्दा चाहिँ जहिले पनि गारो हुन्छ रातै भरि।

Answered on 27/3/20

२ बर्स भयो अरु केही हुदैन देब्रे सुत्दा चाहिँ जहिले पनि गारो हुन्छ रतै भरि

Answered on 27/3/20

यस्तो समस्या धेरै कारणले हुन्छन । कति भयो यस्तो भएको, अरु के के हुन्छ, सुरुमा कि रातभरि हुन्छ नि भनिदिए सजिलो हुन्थ्यो।

Answered on 26/3/20

Post your Reply

Press Here to type in नेपाली ➤