Asked by सा. साव मलाई निकै निद्रा लाग्ने गर्दछ । धेरै निद्रा लाग्नु स्वास्थ्यको लागि हानिकारक त होइन ? के छ यसको उपाय कृपया बताइदिनु होला धन्यवाद् । ,28 years
2 weeks, 2 days ago
सा. साव मलाई निकै निद्रा लाग्ने गर्दछ । धेरै निद्रा लाग्नु स्वास्थ्यको लागि हानिकारक त होइन ? के छ यसको उपाय कृपया बताइदिनु होला धन्यवाद् ।