Asked by Omendra Kc

on 26/3/20

डण्डिफाेर काे घरेलु उपचार के हाेला ?

Replies to question

Post Reply

डन्डीफोरलाई ननिचोर्नुस, अनावश्यक औसधि प्रयोग नगर्नुहोस् । चिन्ता र स्ट्रेस कम लिनुहोस। धेरै नै मात्रामा आएमा एकपटक छालारोग विशेषज्ञ भेटेर सल्लाह लिनुहोला। धन्यवाद

Answered on 26/3/20

Post your Reply

Press Here to type in नेपाली ➤