Asked by Birendra Tiwari

on 29/6/18

sir म लाई बिगत 6 महीना देखी पिसाब को समस्या छ पुरै पिसाब न हुने रोकेको जस्तो हुने बीर्य संखलन रुकी रुकी हुने केहि अड़केको जस्तो फील हुने पेनिस को वरी परी नासा हरु मोटो भएको जस्तो हुने पिसाब थोरै मात्रा म हुने मैले यूरोलॉजी डॉक्टर लाई देखाये वहां ले Urimex 0.4 mg को medicin दिनु भो 2 मंथ खाये तर प्रॉब्लम वही छ सही सुझाव पाए आभारी हुन्थे सर

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद। समस्या हेर्दा पिसाबको इन्फेक्सन जस्तो देखिन्छ। एकपटक पिसाबको जाँच र कल्चर गराउन आवश्यक पर्छ । नजिकैको अस्पतालमा गएर देखाउनुहोला। पानी प्रशस्त पिउने गगर्नुहोला। र त्यो भाग सफा राख्ने कोसिस गर्नुहोला।

Answered on 30/6/18

नासा को समस्या हो भन्छन के गर्ने होला सर

Answered on 29/6/18

मेरो उमेर 33 अरु डॉक्टर हरु लाई देखा उड़ा

Answered on 29/6/18

Post your Reply

Press Here to type in नेपाली ➤