Asked by kamal dani

on 10/2/20

नमस्ते मलाई बारम्बार रुपमा रुघा लाग्ने गर्छ । १ महिनामा २ चोटि जति १०-१५ दिनमा ठिक हुन्छ तर केही समयपछी पुन रुघा सुरु हुन्छ , यो समस्या लामो समय देखि देखिदै आएको छ I नाकको हड्डी अलि बाङ्गो जस्तो छ । साथै immune power पनि कम छ मैले यो समस्या बाट छुट्कारा पाउन के गर्नु पर्ला ?

Replies to question

Post Reply

लामो समया रुघा लाग्ने कारण एलर्जी, नाकको हड्डी बाङ्गो हुने, पिसान आदि विभिन्न कारणले हुन सक्छ । कारण के हो पत्ता लाएर सोहिअनुसार उपचार गर्नपर्छ । एकपटक नाक कान रोग विशेषज्ञलाई भेटी थप सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्शको निम्ती यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 11/2/20

Post your Reply

Press Here to type in नेपाली ➤