Asked by Namobuddha

on 21/11/19

नमस्कार डा. साब, मेरो दाहिने घुडाको पाङ्ग्रा फस्केको (सरेको छ) कुन समयमा भयो याद छैन, यसको उपचार छ कि छैन ? कसरि गर्न सकिन्छ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यसको लागि एक्स्रे लगायतको जाँच र परिक्षण गरेर भन्न सकिन्छ । नजिकैको अस्पताल गएर हाडजोर्नी विशेषज्ञसंग सल्लाह लिएर सोहिअनुसार गर्नुहोला। धन्यवाद

Answered on 22/11/19
Dr. Asish Rajak

Orthopaedic Surgeon

एसको उपचार हुन्छ. एसको लागि तपाइको घुडा को जाच गर्नुपर्छ . तेस्पछि केहि अनुसन्धान गरेर समस्या पत्ता लगुना सकिन्छ. उपचारको धेरै जस्तो बिधि यहाँ सम्भाव छ. मलाई भेट्न सक्नु हुन्छ .

Answered on 22/11/19

Post your Reply

Press Here to type in नेपाली ➤