Asked by Anonymous User

on 20/11/19

हप्ता दिन जती भयो मेरो मुत्रदार मा खटिरा भनुँ या पाकेर पहेंलो भएको छ यो क कारणले हुन्छ

Replies to question

Post Reply

कुन हस्पिटल जाँदा ठीक होला भन्दिनु न अहिले झन् गाह्रो भएको छ

Answered on 23/11/19

इन्फेक्सन भएको हुन सक्छ । एकपटक जाँच गरेर मात्र यकिन भन्न सकिन्छ । पानी प्रसस्त खानुहोला र सफा राख्नुहोला । अरु समस्या परेमा नजिकैको अस्पताल गएर देखाउनुहोला। हाम्रो डक्टरमार्फत अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 20/11/19

Post your Reply

Press Here to type in नेपाली ➤