Asked by Anonymous User

on 19/9/19

vitamin B12 ko kami chaa. kun doctor sanga concern garda ramro hunx?

Replies to question

Post Reply

हरियो सागपात बढी खानुहोला। माछामासु खानुहुन्छ भने त्यो पनि अलिक बढी सेवन गर्नुहोला । केही महिनामा फेरि दोहोराए हुन्छ । धेरै नै कम छ र हात झमझमाउने आदि अरु लक्षणहरु छ भने फिजिसियनलाई भेटेर सल्लाह गर्नुहोला। धन्यवाद

Answered on 23/9/19

Post your Reply

Press Here to type in नेपाली ➤