Asked by Anonymous User

on 19/9/19

(टाउको घाटी) दुख्ने अनी हल्का ज्वरो आउने समस्या छ । मेडिकलबाट जचायर औषधि खादा नि ठिक भयन । 4 दिन भयो

Replies to question

Post Reply

भाइरल ज्वरो हुन सक्छ । केही समय हेर्नुस, झोल कुरा बढी खानुस, ठिक नभए अस्पताल गएर परिक्षण गराएर औषधि सेवन गर्नुहोला। धन्यवाद

Answered on 19/9/19

Post your Reply

Press Here to type in नेपाली ➤