Asked by Anonymous User

on 16/9/19

sir yo cist of entamoeba histolytica k ho plz batai dini na ...ani kina hunxa

Replies to question

Post Reply

यो दिशाबाट सन्क्रमित खानेकुरा खानाले सर्ने एक किसिमको किटानु हो । मात्रामा मिलाएर पूरा औसधि खाएसी सन्चो हुन्छ । सरसफाइमा ध्यान दिनुहोला र फोहोर खानेकुराहरु नखानुहोला । धन्यवाद ।

Answered on 19/9/19

Post your Reply

Press Here to type in नेपाली ➤