Asked by Lekhraj Dhungana

on 16/9/19

sir mero tounge ma leu layerw tanab vaxa 2 yrs huna lagyo yesko lai kun medicine use garda ramro hunxa

Replies to question

Post Reply

लेउ लागेको भनेर के हो भनेर ठ्याक्कै थाहा पाउन सकिन्न । त्यस्तो खालको दाग कहिलेकाही फङ्गल इन्फेक्सन नि हुनसक्छ । एकपटक अस्पताल गएर छालारोग विशेषज्ञसंग भेटेर सल्लाह गराउनुहोला । हाम्रोडक्टरबाट छाला रोग विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला! https://www.hamrodoctor.com/service/dermatology

Answered on 18/9/19

Post your Reply

Press Here to type in नेपाली ➤