Asked by Anonymous User

on 30/8/19

२६ उमेरमा ५९ किलोग्राम तौल १६० सेन्टिमिटर उचाई भएकी मेरि श्रीमतीको FEV1/predicted : 91% छ । यो भनेको के हो ।

Replies to question

Post Reply

Fev1 भनेको फोक्सोको क्षमता जाँच गरेर आउने एउटा नतिजा हो । Fev1 predicted 90% भन्दा माथी हुनु सामन्य नै मानिन्छ । अरु कुनै लक्षण, स्वासप्रस्वासमा समस्य आदि छ कि नाइ भन्ने मा भर पर्छ। एकपटक चिकित्सकको परामर्श लिनुहोला। धन्यवाद

Answered on 1/9/19

Post your Reply

Press Here to type in नेपाली ➤