Asked by sita chhetri

on 18/4/20

मलाई 1-2हप्ता देखि निद्रा नलाग्ने र सुतदा गाराे हुने। छातिकाे बिचकाे भाग दुख्ने र राति सास फेर्न गाराे हुने ।भाेक नलाग्ने ।Alergyहुने र BP low छ याे समस्य काे समधान बताएर सहयोग गनु हाेला।

Replies to question

Post Reply

केहि मानसिक तनाब, चिन्ता लिनुभएको छ र? लकडाउन र महामारीको समयमा कहिले कहिँ anxiety ले पनि त्यस्तो हुन सक्छ! पानी प्रसस्त पिउनुहोला! योगा ध्यान आदि गर्नुहोला! सामाजिक संजाल धेरै प्रयोग नगर्नुहोला र परिवारलाई समय दिनुहोला! केहि थप मनोचिकित्सकसंग परामर्श लिन यो लिंकमा जानुहोला https://www.hamrodoctor.com/consult/mental-health:

Answered on 19/4/20

Post your Reply

Press Here to type in नेपाली ➤