Asked by Anonymous User ,40 years

on 25/7/19

age: 35 BP: 140/110 What is the step ahead?

Replies to question

Post Reply

तपाइको उमेर अनुसार प्रेसर बढी नै हो । नजिकैको अस्पताल गएर चिकित्सकको सल्लाहमा औषधि सेवन सुरु गर्नपर्छ । एकपटक चिकित्सकलाई भेटेर सल्लाह लिनुहोला। औसधि खादैमा त्यस्तो ठूलो समस्या केही हुदैन । तर उपचार नगरेमा उच्च रक्तचापले पछी ठूलो समस्या निम्त्याउन सक्छ । धन्यवाद

Answered on 26/7/19

Post your Reply

Press Here to type in नेपाली ➤