Asked by Anonymous User

on 16/7/19

नमस्कार सबै जनालाई जो जो हेर्नु वा पढ्नु हुने महानुभावहरुलाई बिशेष मेरो आफ्नै समस्या लिएर आएको छु। यो समस्या हो कि खासै हैना कृपया बताई दिनु होला। म मेरो उमेर 38 बर्षको भए खासै केहि औषधी खाएको पनि छैना। मलाई खासै भोक लाग्दैन खाने कुरा खाउ खाऊ पनि हुन्न वा लाग्दैन यो के कारणले वा के रोगको लक्षण हो। सुन्नमा आएको छ, कलेजो खराब वा कैन्सरको लक्षण हो। भन्ने सुनेको छु। के होजानकारी पाए आभारी हुने थिय

Replies to question

Post Reply

खासै खान मन नलाग्ने समस्या धेरै रोगहरुमा हुन्छ । कलेजो, क्यान्सर निकै कम मा देखिने समस्या हुन। त्यसैले यो नै भएको भनेर सुरुमा नसोच्नुहोला। अरु सामान्य कारणहरु पनि हुन सक्छन । एकपटक अस्पताल गएर चिकित्सकलाई भेटी परिक्षण गराउनुहोला। अनि के भएको हो यकिन भन्न सकिन्छ ।

Answered on 17/7/19

Post your Reply

Press Here to type in नेपाली ➤