Asked by Anonymous User

on 26/6/19

डाक्टर साब नमस्कार मेरो समस्या जिब्रो मुनिको भागमा सानो सानो बिबिरा खटिरा जस्तो आउनी मुख सुक्ने र ओठ सुक्ने फुट्ने र पेट को दाहिने देब्रे कोखमा समय समयमा दुखने गर्छ डाक्टरलाई चेक गराउदा भेक्टोरिया को कारण ले भन्नुभएको थियो तर औसधि खायेको तर पनि निको भयेको छैन के कारण ले मलाई एस्तो भयेको होला बताए दिए आभारी हुनिथिए हाल साउदी मा छु

Replies to question

Post Reply

पेट दुख्ने र ओठ मुखको समस्या बेग्लै हो। जिब्रोमा आएको बिमिराको कारण पनि धेरै हुन्छन । एकपटक परिक्षण नगरी र नहेरी भन्न सकिन्न। नजिकैको अस्पतालमा गएर चिकित्सकलाई भेट्नुहोला।

Answered on 27/6/19

Post your Reply

Press Here to type in नेपाली ➤