Asked by Anonymous User

on 25/5/19

म विवाहित महिला हुँ र मेरो ६ महिनाको छोरी छ।म अन्तिम पटक २०७५ फागुनको २२ गते मिन्स भएको थिए र त्यस पछी मिन्स भएको छैन।गर्भवती भएकी भनेर प्रेग्नेन्सी टेस्ट गर्ने डिभाईस ल्याएर घरमै पिसाब चेक पनि गरे २ पटक फरक फरक मितीमा।तर गर्भवती रहेनछु।म किन मिन्स नभएको होला अहिले सम्म?बताईदिनु भए हुन्थ्यो ।

Replies to question

Post Reply
Dr. Sumit Bidari

Gynaecologist and Obstetrician

Dear user, Are you still breast feeding your child? If yes, you are in a state of "Lactational Amenorrhoea" , which is a physiological phenomenon. There is nothing to worry about. If you have already stopped breast feeding your child, please visit a Gynaecology specialist for further evaluation. I recommend you to see a Family planning Councellor for a Planned Parenthood. Thank You

Answered on 10/6/19
Dr. Amit Singh

General Surgery / Cardio Thoracic and Vascular Surgery, 7 Years of practice

गर्भवती भएको र वच्चा जन्मेको ६ महिना सम्म महिनावारी नहुनु स्वाभाविक नै हो. यसमा तपाईले चिन्ता लिनु पर्ने देखिदैन. वच्चा जन्मिनु र अर्को महिनावारी सुरु हुनु को समय temporary infecundable period of women's reproductive life-सपन भनिन्छ जुन एकदमै महत्वपुर्ण हुन्छ. स्तनपान समयाबधि मा महिनावारी मा असर पर्नु र गर्व नबस्नु पनि स्वाभाविक हो.

Answered on 26/5/19

Post your Reply

Press Here to type in नेपाली ➤