Asked by BarDan Neupane ,25 years

on 26/4/19

Scaphoid fracture non union ko surgery ko average cost kati lagna parcha?

Replies to question

Post Reply
Dr. Surya B. Parajuli

Community Physician

मित्र, मेडिकल कलेज हरुमा जानु होला/ निजि अस्पताल भन्दा संस्तो नै हुन्छ/ धन्यवाद

Answered on 27/5/19

प्रश्नको लागि धन्यवाद । यो समस्याको उपचारमा पर्ने खर्छ अस्पताल अनुसार फरक पर्छ । सरकारी अस्पताल र मेडिकल कलेजमा अलि सस्तो पर्छ भने प्राइभेटमा महङ्गो पर्छ। टीचिङ्ग अस्पताल, पाटन अस्पताल, ट्रमा सेन्टर आदिमा सस्ततो पर्ने हुनाले त्यहा सम्पर्क राख्नुहोला। धन्यवाद

Answered on 28/4/19

Post your Reply

Press Here to type in नेपाली ➤