Asked by Anonymous User

on 7/4/19

typhoid vako bela k k Khana hun6 raw k k Khana hunna?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । टाइफाइड भएको वेलामा सामन्यतया यो खान नमिल्ने भन्ने केही छैन। जाड रक्सी चुरोट जुन कुरा सबैले नखाएको राम्रो त्यो खान हुदैन । भात सकेसम्म नरम वा जाउलो खान सकिन्छ । झोल कुराहरु प्रसस्त खाने र नियमित पूरा डोज औसधिको सेवन गर्ने।

Answered on 9/4/19

Post your Reply

Press Here to type in नेपाली ➤