Asked by Anonymous User

on 13/12/21

मेरो दिमागमा completely imagination बाहिरका कुरा खेल्छ especially बेलुका dream नि तेस्तै हुन्छ । Tinnitus patient हु यसले भन्दा नि अरुकुराले सताउछ किन होला ।

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

imagination बाहिरको कुरा भनेको कस्तो? अलि विस्तृतमा जानकारी लिन आवश्यक हुन्छ । कति भयो यस्तो भएको। नजिकैको मनोरोग सम्बन्धि चिकित्सकसंग भेटेर समस्या राख्दा उचित हुन्छ ।

Answered on 19/12/21

Dear user, if you would like to consult online with the doctor, please go through the link below , https://www.hamrodoctor.com/service/psychiatry

Answered on 15/12/21

Post your Reply

Press Here to type in नेपाली ➤