Asked by Anonymous User

on 26/10/21

Started neckpain and diziness at same time feels like burning sensation in back of head alongwith neck and feels so dizzy & irritated ,depress .

Replies to question

Post Reply

नमस्कार ,म 24 बर्सको भए मलाइ गर्धनदुख्ने ,पोल्ने र एकदम थकित महसुस हुन्छ पहिले नि येस्तो भएर निको भएको थियो तर अहिले फेरि दोहोरियो त्यो बेला भन्दा गारो भयो ।dizziness हुन्छ backhead र neckburning sensation लामै समय देखि छ । पहिले dr ले muscle relaxer दिनुभएको थियो खान छोडेसि दोहोर्यो

Answered on 26/10/21
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

elaborate plz

Answered on 26/10/21

Post your Reply

Press Here to type in नेपाली ➤